एमालेले अवरोध गरेपनि संसद् बैठक बस्दै, आजको सम्भावित कार्यसूचीसहित

एमालेले अवरोध गरेपनि संसद् बैठक बस्दै, आजको सम्भावित कार्यसूचीसहित

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

दिउँसो १ बजे डाकिएको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेज सम्बन्धी पत्रको व्यहोरो पढेर सुनाउने र प्रधानमन्त्री शेरबहादुर देउबाले महालेखा परीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन, २०७८ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

एमालेले संसदमा अवरोध जारी राख्ने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.