भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

ओलीको असंवैधानिक कदमविरुद्ध कांग्रेसकाे ७७ जिल्लामा प्रदर्शन

ओलीको असंवैधानिक कदमविरुद्ध कांग्रेसकाे ७७ जिल्लामा प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसले आज देशका ७७ जिल्लामै प्रदर्शन गर्न लागेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिककदम विरुद्ध प्रदर्शन गर्न लागेको काग्रेसले जनाएको छ। सभापति शेरबहादुर देउवा बुटवलमा हुने प्रदर्शनमा सहभागी हुने बताइएको छ ।

ललितपुर लगनखेलमा हुने विरोध सभालाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गर्ने, गगन थापा चितवनको सभालाई सम्बोधन गर्ने छन् । पुस ५ पछि सरकारका कदमविरूद्ध आन्दोलन गरिरहेको काग्रेसले अब सडक आन्दोलन गर्ने पनि जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.