भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले |

करेन्ट लागेर दैलेखमा एक जनाकाे मृत्यु

करेन्ट लागेर दैलेखमा एक जनाकाे मृत्यु

दैलेख । विद्युतको पोलबाट करेन्ट लागेर दैलेखमा एक जनाको मृत्यु भएको छ । भैरवी गाउँपालिका वडा नं.२ बड, चिन्तामयका पुष्कर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लापरबाही तरिकाले तार जोडिएकोले करेन्ट लागेको स्थानीयको भनाई छ । लापरबाही गर्ने बिद्युतका संलग्न दोषी कर्मचारी माथि कडा कार्वाही गर्दै पिडीत पक्षलाई तत्काल न्यायोचित क्षेतिपुर्ति उपलब्धि गराउन स्थानीयले माग गरेका छन् ।Dath dailekh

 


Thali Mobile Pvt.Ltd.