भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

काँग्रेसको घोषणापत्रलाई ओलीले बकवासको दस्तावेज भनेपछि…

काँग्रेसको घोषणापत्रलाई ओलीले बकवासको दस्तावेज भनेपछि…

काठमाडौं । नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘बकवास’ को दस्तावेज भनेर टिप्पणी गरेका छन् ।

राजनीतिक विश्लेषण नभएको र तथानाम गाली नै गाली भएको बकवासको पत्र भएको टिप्पणी गरेका हुन । मनमोहन स्मृति दिवसलाई सम्बोधन गर्दै ओलीले नामै किटेर आफूलाई गाली गरेको र उत्ताउलो विकास गरेको आरोप लगाए ।

ओलीले भने, ‘कांग्रेसको घोषणापत्र भनेको राजनीतिक दस्तावेज होइन । एमालेलाई धारे हात लगाएको छ, ५ वर्ष त्यसै खेर गयो भनेको छ । रेल ल्याउनु उत्ताउलो विकास हो ?’

खेस्रो लेखेर नीति नहुने भन्दै ओलीले कम्युनिस्ट आन्दोलनप्रति चिन्ता व्यक्त गरे ।

 


Thali Mobile Pvt.Ltd.