भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

कांग्रेसले माग्यो सुझाव

कांग्रेसले माग्यो सुझाव

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले घोषणा पत्र बनाउन पार्टीका नेता तथा कार्यकर्ता र सर्वसाधारणबाट सुझाव मागेको छ ।

कांग्रेसले महामन्त्री गगन थापा नेतृत्वमा घोषणा पत्र बनाइरहेको छ । घोषणा पत्रमा समेटिनुपर्ने विषयबारे कांग्रेसले सर्वसाधारणबाट सुझाव माग गरेको हो ।

०७९ वैशाख ३० मा हुने निर्वाचनका लागि कांग्रेसले केन्द्रबाट घोषणा पत्र र सबै स्थानीय तह वा वडाबाट प्रतिवद्धता पत्र सार्वजनिक गर्ने तयारी गरेको छ। वैशाख ११ मा घोषणा पत्र सार्वजनिक गरिने घोषणा पत्र निर्माण समितिले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.