भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

कानूनमन्त्री थापालाई थप उपचारका लागि काठमाडौं ल्याइयो

कानूनमन्त्री थापालाई थप उपचारका लागि काठमाडौं ल्याइयो

कैलाली । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । कातिक १५ गते कोरोना पुष्टि भएका उनलाई आज काठमाडौं ल्याइएको हो ।

स्वास्थ्यमा सुधार नआएपछि सिम्रिक एयरमार्फत काठमाडौंँ ल्याइएको उनका स्वकीय सचिव जङ्गबहादुर विक बताए । गत कातिक १५ गते उनलाई कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएपछि कैलालीस्थित सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचार गराइरहेका थापालाई आज काठमाडौं ल्याइएको हो ।

 


Thali Mobile Pvt.Ltd.