भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

काभ्रे आगोलागीमा चार कपडा पसल जलेर नष्ट

काभ्रे आगोलागीमा चार कपडा पसल जलेर नष्ट

काभ्रे । पाचँखाल नगरपालिका ४ समाजकल्याण चोक स्थीत पसलमा आगलागी भएको छ ।

उदब प्रसाद तिमलसिनाको घरको सटरमा बिधुत सर्टभई आगोलागी भएको प्रहरीले जनाएको छ ।

सोहि घरमा रहेको ९ सटर मध्ये ४ वटा कपडा पसल पुर्ण रुपमा जलेर नष्ठ भएका छन् ।

३ वटा होटल १ मोबाईल पसल र १ मासु पसलमा क्षेति पुगेको छ । मानवीय क्षेति नभएको प्रहरीले बताएको छ ।

नेपाल प्रहरी र स्थानीयले दमकलको सहाययोतामा आगो नियन्त्रणमा लिएका छन् । क्षेतिको एकिन विवरण आउन बाँकी छ ।

 


Thali Mobile Pvt.Ltd.