भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

कालिकोटमा दुई बालकको ज्यान गयो

कालिकोटमा दुई बालकको ज्यान गयो

१५ साउन २०७७ कालिकोट । महावै गाउँपालिका वडा न ७ कोडबाडामा घर भत्किंदा दुई बालबालिकाको ज्यान गएको छ । गाउँपालिका ७ का तुल महत्तराको घर वर्षाका कारण भत्किएर खेलिरहेका दुई जना बालबालिकाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा टेकबहादुर भण्डारीकी ४ वर्षीया छोरी संगिता भण्डारी र १२ वर्षीय छोरो गणेश महत्तराको घर पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी यक्षराज जोसीले बताए ।  पानी परिरहेको अवस्थामा स्थानीय ६ जना बालबालिका तुल महत्तराको घरमा खेलिरहेका थिए।

 


Thali Mobile Pvt.Ltd.