भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

के गर्दैछ सरकार ? समुदायमा फैलियो कोरोना, ट्राभल हिस्ट्री नभएका व्यक्तिमा पनि सङ्क्रमण

के गर्दैछ सरकार ? समुदायमा फैलियो कोरोना, ट्राभल हिस्ट्री नभएका व्यक्तिमा पनि सङ्क्रमण

काठामाडौं । कोभिड–१९ को सङ्क्रमण सबै समूहका मानिसमा देखिरहेको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि सङ्क्रमण देखिन थालेपछि सरकारले अध्ययन गर्ने जनाएको छ । समुदायमा फैलिएको हो वा होइन भन्ने बारे अध्ययन गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको  छ  ।

सङ्क्रमणको दोस्रो चरणमा रहेको नेपाल सङ्क्रमित गति अनुसार सङ्क्रमणको तेस्रो चरणमा फैलिएको आशंका गरिएको छ । सबैमा सङ्क्रमण देखिन थालेपछि समुदायमा नै सङ्क्रमण फैलिएको कि भनेर अध्ययन गर्न थालिएको महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले बताए ।

सातवटै प्रदेशमा कतै नगएका व्यक्तिको रगत सङ्कलन गरिने भन्दै महिला, पुरुष, बालबालिका र वृद्धा सबैको एन्टिबडी परीक्षण गरिने उनले बताए ।

 


Thali Mobile Pvt.Ltd.