भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

केपीले भारतको इसारामा संसद भंग गरेको प्रचण्डको दावी

केपीले भारतको इसारामा संसद भंग गरेको प्रचण्डको दावी

काठमाडौं । प्रचण्ड–माधव पक्षका अध्यक्ष प्रचण्डले भारतको इसारामा केपीले संसद भंग गरेको दावी गरेका छन् ।

जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई विदेशीले पाठपढाएको जिकिर गरे । पार्टी विभाजन र संसद भंग भारतले भनेर गरेको खुलासा गरे ।

प्रधानमन्त्रीको हालै भारतीय च्यानल द जी न्यूजमा प्रशारित अन्तर्वार्ता नाटक हो भन्दै प्रचण्डले विदेशी शक्ति केन्द्र आएर के के मन्त्र सुनाए सबै जनताले देखेको जिकिर गरे ।

 


Thali Mobile Pvt.Ltd.