भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

केराबारीमा ठूलो पहिरो गएपछि सडक खण्ड ठप्प

केराबारीमा ठूलो पहिरो गएपछि सडक खण्ड ठप्प

काठमाण्डौं । मुग्लिन नारायणगढ सडक खण्ड ठप्प भएको छ । गएराति २ बजेदेखि पहिरो गएपछि सडक खण्ड फेरि बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा ठूलो पहिरो गएको चितवनका डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीले बताए ।

तीन वटा डोजरको सहायताले पहिरो पन्छाउन थाले पनि एउटाको टायर पन्चड भएकाले अहिले दुई वटाले पहिरो हटाइरहेको उनको भनाइ छ ।

सोमवार राति पनि केराबारीमा ठूलो पहिरो गएका कारण २४ घण्टासम्म यात्रु जाममा परेका थिए ।

 


Thali Mobile Pvt.Ltd.