भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

कोरोना संक्रमणबाट आमाछोराको मृत्यु

कोरोना संक्रमणबाट आमाछोराको मृत्यु

सुनसरी । धरान उपमहानगरपालिकामा कोरोना भाइरसका कारण आमा छोराले ज्यान गुमाएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि ती आमाछोरालाई शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना गरिएको थियो ।

दुवैको कोरोना संक्रमणका कारण एकैदिन मृत्यु भएको अस्पतालले जनाएको छ । आमाछोरा दुवैमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको बताइएको छ । मृतक दुवैजनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.