भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र |

कोरोनाका कारण १ जनाको मृत्यु, ६ सय ३४ जनामा संक्रमण

कोरोनाका कारण १ जनाको मृत्यु, ६ सय ३४ जनामा संक्रमण

काठमाडौं । नेपालमा मंगलबार ६ सय ३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ९ सय ४९ जनाको नमूना परीक्षण गदाई ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबार ४ सय १७ जना संक्रमित संक्रमणमुक्त हुदा थप एक जनाको मृत्यु भएको छ । देशभर ४ हजार २ सय २१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.