भर्खरै : Sorry, your browser does not support inline SVG.

क्विन्टल सुन तस्करीमा व्यापारी रोहन अडुकिया विमानस्थलबाट पक्राउ

क्विन्टल सुन तस्करीमा व्यापारी रोहन अडुकिया विमानस्थलबाट पक्राउ

काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् ।

भारतबाट फर्किने क्रममा उनलाई दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

पक्राउपछि उनलाई राजश्व अनुसन्धान विभागमा बुझाइएको प्रहरीले जनाएको छ ।

रोहन व्यापारी राजेश अडुकियाका छोरा हुन् ।

 


Thali Mobile Pvt.Ltd.