भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

खुल्ला विश्वविद्यालयको उपकुलपतिमा मानन्धर

खुल्ला विश्वविद्यालयको उपकुलपतिमा मानन्धर

काठमाडौं । नेपाल खुल्ला विश्वविद्यालयको उपकुलपतिमा डा. शिलु मानन्धर नियुक्त भएकी छन्। सोमबारको मन्त्रिपरिषद् बैठकले मानन्धरलाई नियुक्त गर्ने निर्णय गरेको हो।

बैठकले शिक्षामन्त्रीको संयोजकत्वमा गठित सिफारिस समितिले सिफारिश गरेको तीन जनामध्ये मानन्धरलाई उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्ले निर्णय गरेसँगै खुला विश्वविद्यालयले आठ महिनापछि उपकुलपति प्राप्त गरेको हो।

२०७३ सालमा खुला विश्वविद्यालयको स्थापना भएको हो। खुला विश्वविद्यालयको कुलपति भने शिक्षामन्त्री रहने वैधानिक व्यवस्था छ।

 


Thali Mobile Pvt.Ltd.