भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

गृहमन्त्रालयले लियो एक्सन, २६ सह–सचिव, १० सीडीओ हेरफेर

गृहमन्त्रालयले लियो एक्सन, २६ सह–सचिव, १० सीडीओ हेरफेर

काठमाडौं । गृह मन्त्रालयले २६ जना सह–सचिव र १० जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, धनुषाका प्रदीपराज कँडेल, मकवानपुरका नारायणप्रसाद भट्ट, कास्कीका रमेशकुमार केसी र बाराका फडिन्द्रमणि पोखरेल सरुवा गरिएका छन् ।

कामु प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा तनहुँका रुद्रप्रसाद पण्डित, सिराहाका गोपालकुमार अधिकारी र ध्रुवबहादुर खड्कालाई दिइएको छ ।

पाँचथरमा मुरारी वस्ती र अछाममा भोजराज श्रेष्ठ प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइएको गृहमन्त्रालयले जनाएकोे छ ।

 


Thali Mobile Pvt.Ltd.