भर्खरै : Sorry, your browser does not support inline SVG.
एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड |

चीन सर्वशक्तिमान, ७ प्रतिशतले बढायो रक्षा बजेट

चीन सर्वशक्तिमान, ७ प्रतिशतले बढायो रक्षा बजेट

काठमाडौं । चीनले रक्षा बजेट बढाएको छ । आफ्ना सेनालाई थप शक्तिशाली बनाउने उद्देश्यले सात प्रतिशत रक्षा बजेट बढाउने निर्णय गरेको हो ।

चिनियाँ संसद (नेसनल पिपुल्स कंग्रेसमा संबोधन गर्दै प्रधानमन्त्री ली केकियाङ्गले चीनलाई कमजोर बनाउने प्रयास तीव्र भएको भन्दै यस वर्ष रक्षा बजेट बढाउने निर्णय गरिएको सञ्चारमाध्यमलाई बताए ।

उनले सीमा क्षेत्रमा सैन्य प्रशिक्षण र सबै प्रकारका तयारीलाई तीव्र बनाउनुपर्नेमा जोड दिए ।

सेनाका लागि बर्सेनि करिब दुई सय अर्ब डलर खर्च गर्ने गरेको चीनले उसको प्रतिद्वन्द्वी अमेरिकाको तुलनामा चार गुणा वृद्धि गरेको छ ।

संसद बैठकमा चीनले यस वर्ष ५ प्रतिशतभन्दा कम आर्थिक विकासको लक्ष्य राखेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.