भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

चीनले नेपालसम्म सामग्री ल्याइदिने

चीनले नेपालसम्म सामग्री ल्याइदिने

रसुवागढी । कोरोना भाइरसका कारण चीनबाट सामग्री आयात र व्यवस्थापनमा समस्या हुँदै आएपनि अब सहज हुने भएको छ। चिनियाँ पक्षले सामग्री मितेरी पुलमा झार्दै आएकोमा अब नेपालसम्म नै ल्याइदिने भएपछि सहज हुने भएको हो।

नेपालतर्फको खुला स्थानमा सामग्री झार्नका लागि चिनियाँ टोली सहमत भएको छ । नेपाली पक्षले आयातमा भएको समस्या र गोदाममा सामग्री अड्किएको बताएपछि चिनियाँ पक्षले सामग्री आयातमा सहज बनाउने बताएको उनले बताए।

गत साउन ३२ गते आएको पहिरोका कारण अवरुद्ध भएको चीनतर्फको सडक आउँदो शुक्रबारसम्ममा खुल्ने सम्भावना रहेको चिनियाँ अधिकारीले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.