भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

ड्रोन आक्रमणमा मारिए आइएसआइ प्रमुख

ड्रोन आक्रमणमा मारिए आइएसआइ प्रमुख

एजेन्सी । ड्रोन हमलामा आतंकबादी समुह आइएसआइका प्रमुख मारिएका छन् । सिरियामा अमेरिकी सेनाको ड्रोन आक्रमणमा आइएसआका प्रमुख मारिएका हुन ।
हमलामा सो समुहका केही लडाकुहरु घाइते भएका छन् ।

गत वर्ष अमेरिकी सेनाले सिरियाको पुर्वी क्षेत्रमा छापा मारी उनीहरुको पकड क्षेत्र पत्ता लगाइ केही नेतालाई गिरफ्तार समेत गरेको थियो । यसअघि अमेरिकी कारबाहीमा आइएसआइका पुर्व प्रमुख अबु बक्र अल बगदादी मारिएका थिए ।

सिरियाको पुर्वी क्षेत्रमा अमेरिकी सेन्ट्रल कमाण्डले गरेको ड्रोन हमलामा आइएसआइ प्रमुख उसामा अल मुहाजिर मारिएका हुन् । उनको मृत्यु पछी सो समुहको नेतृत्व अल मुहाजिरले लिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.