नेका नेता निधिद्वारा मतदान

नेका नेता निधिद्वारा मतदान

जनकपुर । स्थानीय तह निर्वाचनअन्तर्गत नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले आज बिहान मतदान गर्नुभयो ।उहाँले आफ्नो गृहजिल्ला धनुषाको नगराइन नगरपालिका–२ स्थित राजेश्वरनिधि माध्यमिक विद्यालय केन्द्रमा पुगेर मतदान गर्नुभएको हो ।

 


Thali Mobile Pvt.Ltd.