भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

नेपाल आउने रेललाई जयनगरमा धोईपखाली गरिर्दै

नेपाल आउने रेललाई जयनगरमा धोईपखाली गरिर्दै

जयनगर । भारतको बिहारस्थित हाजीपुरमा अड्किएको नेपाली ब्रोडगेज रेललाई जयनगरस्थित रेल्वे स्टेसनमा धोइपखाली गरिएको छ । जयनगर आइपुगेकोे रेललाई रंगरोगन गरेर चिटिक्क पारिएको छ । परीक्षणका लागि आज (शुक्रबार) मध्याह्न उक्त नेपाली रेल जनकपुर पुग्ने छ ।

nepali railभारतको कोंकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा नेपालले दुईवटा ब्रोडगेज रेल खरिद गरेको थियो । कोरोना भाइरसको महामारीका कारण फागुनदेखि भारतको बिहारस्थित हाजीपुरमा थन्किएका थिए । अहिले यातायात सञ्चालनमा आएपछि परीक्षणका लागि रेल नेपाल ल्याउन लागिएको हो ।

 


Thali Mobile Pvt.Ltd.