भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

नेपालमा थप ७ जनामा काेराेना, संक्रमितकाे संख्या ८२ पुग्याे

नेपालमा थप ७ जनामा काेराेना, संक्रमितकाे संख्या ८२ पुग्याे

२३ वैशाख २०७७, काठमाडौं । नेपालमा थप सात जना कोरोना संक्रमित थपिएका छन् । पश्चिम नेपालकाे बाँके जिल्ला अन्तरगत नेपालगञ्जमा नयाँ सातै जना संक्रमित फेला परेका हुन् ।

नेपालगञ्जमा नयाँ थपिएसंगै कोरोना भाइरसबाट संक्रमितहरुको संख्या नेपालमा ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित बढेसंगै नेपालगञ्ज २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.