भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

‘नो मास्क’ आन्दोलन

‘नो मास्क’ आन्दोलन

रोम । इटालीको राजधानी रोममा अचानक फर दृश्य देखियो । मास्क प्रयोगका विरुद्ध प्रदर्शन भएको हो ।

सरकारले कोरोना भाइरस फैलिन नदिन मास्क प्रयोगलाई अनिवार्य गरेपनि मृत्युदर बढेको बढ्यै भएपछि यसको प्रयोगविरुद्ध प्रदर्शन भएको सञ्चारमाध्यमले जनाएका छन् । शनिबार १६ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी स्वास्थ्यमन्त्रीले दिएपछि प्रदर्शन सुरु भएको हो।

लामो समयसम्म मृत्युदर घटे पनि शनिबार एकैदिन १६ जनाको ज्यान गएको हो। त्यस्तै थप १ हजार ६९५ संक्रमित भेटिएका छन्। विश्वभर फैलिएको भाइरसबाट हालसम्म इटालीमा २ लाख ७६ हजार ३३८ संक्रमित भइसकेका छन् भने ३५ हजार ५३४ को ज्यान गएको छ।

 


Thali Mobile Pvt.Ltd.