भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

पहिलो पटक मास्कमा देखिए पोप फ्रान्सिस

पहिलो पटक मास्कमा देखिए पोप फ्रान्सिस

काठमाडौं ।  पोप फ्रान्सिस पहिलो पटक मास्क लगाएर देखिएका छन् । कोरोना भाइरसको महामारीपछि गत हप्तादेखि सार्वजनिक स्थलमा देखिन थालेका फ्रान्सिस पहिलो पटक मास्क लगाएर देखिएका हुन ।

बुधबार उनले मास्क लगाएर गएका थिए । मानिसहरुको भिडमा गाडी पुग्न थालेपछि भने उनले मास्क निकालेका थिए ।

उनले बुधबार सार्वजनिक प्रार्थनामा सहभागीता जनाका थिए । बालबालिकासँग कुराकानी गरेका थिए । पोप फ्रान्सिसले अन्य मानिसलाई हात हल्लाएर अविवादन गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.