भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पीसीआर परीक्षणका लागि बालुवाटारमा प्रदर्शन, प्रहरी हान्याे लाठी र फाेहाेरा

पीसीआर परीक्षणका लागि बालुवाटारमा प्रदर्शन, प्रहरी हान्याे लाठी र फाेहाेरा

२७ जेठ २०७७ काठमाडौं । भ्रष्टाचार बढेको, संभावित संक्रमितहरुलाई पीसीआर परीक्षण नगरेको, काेराेना महामारी नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै युवाहरूकाे टीमले बालुवाटारमा प्रदर्शन गरेको छ ।

नागरिकको स्वास्थ्यमाथि खेलवाड गरेकाे भन्दै नारा जुलुस गर्दा प्रहरीले पानीको फोहोरा र लाठी प्नहार गरेकाे छ । प्रतिबन्धित क्षेत्रमा प्रदर्शन गरेकाले पानीको फोहोरा हानेकाे महानगरीय प्रहरी परिसरका डिएसपी राजकुमार केसीले बताए ।

आरडीटी किटबाट भइरहेको परीक्षण बन्द गर्न, पीसीआर प्रविधिबाट परीक्षण गर्न लगायतका माग युवाहरूले परिक्षण नगरी कोरोना संक्रमितलाई समेत घर पठाउने गरेकाेले  प्रदर्शनमा उत्रनु परेकाे बताएका छन् । यस्ताे अवस्थामा पनि सरकारले १० अर्ब रुपैयाँ खर्च गरेको भन्ने कुराकाे हिसाब दिनु पर्ने माग समेत गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.