भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नेबारे छलफल

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नेबारे छलफल

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नेबारे छलफल भइरहेको बताएका छन् ।

उपभोक्ता मारमा परेको भन्दै मन्त्री खाणले पेट्रोलियम पदार्थको मूल्य वृद्धि व्यवस्थित गर्न छलफल थालिएको बताए ।

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा वाणिज्य विभागले मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘मूल्य वृद्धि हुनुको कारण पेट्रोलियम पदार्थ हो ।

अब बिहान र बेलुका अर्कै मूल्य कायम गर्नुपर्ने हुन सक्छ, हामी छलफल गरिरहेका छौं ।’ उपभोक्ता औषधिमासमेत ठगिएको बताए ।

उपभोक्ताको कानुनी अधिकार संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.