भर्खरै : Sorry, your browser does not support inline SVG.
म्याग्दीको सिरुवारीमा पहिरो : बेनी–जोमसोम–कोरला सडक अवरुद्ध, यातायात ठप्प | तीन मौसमी प्रणाली सक्रिय : बुधबार देशभर चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना | क्यान्सर अस्पतालमा औषधि अभाव | अमेरिका–इरान तनाव फेरि चर्कियो : नयाँ हवाई आक्रमणपछि युद्धविराम संकटमा, होर्मुज र आणविक वार्ता थप पेचिलो | उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा |

प्रधानमन्त्री ओलीका सल्लाहकाद्धय रिमाल र थापालाई कोरोना पुष्टि

प्रधानमन्त्री ओलीका सल्लाहकाद्धय रिमाल र थापालाई कोरोना पुष्टि

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

राजनितिक सल्लाहकार रिमालले आफूलाई कोरोना संक्रमण भएको फेशवुकमार्फत जानकारी गराएका हुन ।

उनले पछिल्लो पटक आफूसँग भेट गर्ने सबैलाई स्वास्थ्यको ख्याल गर्नसमेत आग्रह गरेका छन् । पीसीआर परीक्षणमा परराष्ट्र सल्लाहकार राजन भट्टराई पनि पोजेटिभ भएका छन् ।

यसैगरी प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारीको पनि संक्रमण पुष्टि भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.