भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रधानमन्त्री देउवा मोरङ जाँदै

प्रधानमन्त्री देउवा मोरङ जाँदै

विराटनगर । प्रशासनिक भवन शिलान्यास र अस्पताल उदघाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज मोरङ जाँदै छन् ।

मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास गर्ने कार्यक्रममा सहाभागी हुन प्रम आउँन लागेको प्रदेश १ का डीआईजी अरुणकुमार बीसीले बताए ।

बिहान ९ बजे सुन्दरहरैंचामा प्रधानमन्त्री देउवा आउने उनको भनाइ छ । देउवाले मोरङको सुन्दरहरैंचा नगरपालिका–८ मा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास पछि देउवा पाँचथर र खोटाङमा आयोजित कार्यक्रममा सहभागि हुने देउवा सचिवालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.