काठमाडौं । नेपाल प्रहरीका ८७४ जना नायव निरीक्षक (सई) को प्रहरी प्रधान कार्यालयले सरुवा गरेको छ।
पुस १ देखि लागू हुने गरि उनीहरुको सरुवा भएको हो । सईमा बढुवा भएका प्रहरीहरुको पदस्थापन अघि उनीहरुको सरुवा भएको कार्यालयले जनाएको छ ।
विवरणः
Download [17.20 MB]