भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

प्राध्यापक माणिकलाल श्रेष्ठप्रति श्रद्धाञ्जली

प्राध्यापक माणिकलाल श्रेष्ठप्रति श्रद्धाञ्जली

भक्तपुर । वाम बुद्धिजिवी एवम् वरिष्ठ समालोचक प्राध्यापक माणिकलाल श्रेष्ठको अन्त्येष्टि काठमाडौंको शोभा भगवती कर्णदीपमा गरिएको छ ।

दिवंगत प्राध्यापक माणिकलाल श्रेष्ठको पार्थिव शरीरमा नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवाल, नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलगायत वडाध्यक्ष, प्राध्यापकलगायतले श्रद्धाञ्जली अर्पण गरेका हुन ।

त्यसैगरी प्रा. श्रेष्ठलाई श्रद्धाञ्जलीका लागि विभिन्न राजनीतिक दलका नेताहरु, पूर्वसभामुख, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, आफन्तजनलगायत शोभा भगवती पुगेका थिए । लामो समयदेखि मृगौला र मुटु रोगबाट पीडित श्रेष्ठको निधन ८९ वर्षकोउमेरमा उपचारको क्रममा सहिद गंगालाल हृदयरोग केन्द्रमा २०७७ साल चैत्र ३ गते भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.