भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

बस दुर्घटना हुँदा साउदी अरबमा २० जनाको मृत्यु

बस दुर्घटना हुँदा साउदी अरबमा २० जनाको मृत्यु

एजेन्सी । साउदी अरबमा तीर्थयात्री सवार यात्रुवाहक बस दुर्घटना भएको छ । साउदी अरबको दक्षिण–पश्चिमी असित प्रान्तमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको हो । दुर्घटनामा करिब २९ जना घाइते भएको जनाइएको छन् ।

मृत्यु हुनेमा अधिकांश मक्क मदिना हिडेका तीर्थयात्री रहेको सञ्चारमाध्यमले जाएका छन् । रमजान प्रार्थनाका लागि तीर्थयात्री लिएर मक्कातर्फ जाँदै गरेको बस ब्रेक फेल भएर पुलमा ठोक्किएर पल्टिएको थियो । बसमा भीषण आगो लाग्दा धेरै जनाको मृत्यु भएको हो ।

 


Thali Mobile Pvt.Ltd.