भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

बेलायतका अर्थमन्त्री र स्वास्थ्यमन्त्रीले दिए राजीनामा

बेलायतका अर्थमन्त्री र स्वास्थ्यमन्त्रीले दिए राजीनामा

काठमाडौं । बेलायतमा बोरिस जोन्सन नेतृत्वको सरकार जनअपेक्षा अनुसार काम नगरेको भन्दै बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जावेदले पदबाट राजीनामा दिएका छन् ।

सुनकले राजीनामाको घोषणा गर्दै भने, ‘सरकार गम्भीरताका साथ र ठीक ढंगले चलोस् भन्ने जनताको अपेक्षा एकदम ठिक छ । मलाई लाग्छ यो कुराका लागि हामीले संघर्ष गर्नुपर्छ । त्यसैले मैले राजीनामा दिने निर्णय लिएँ ।’

त्यस्तै कार्यक्रममा अर्थमन्त्री सुनकले बेलायतमा निकै ठूलो चुनौतीको सामना गरिरहेको पनि जानकारी दिए ।

त्यस्तै स्वास्थ्यमन्त्री जावेदले प्रधानमन्त्री जोन्सनमा राष्ट्रिय हित अनुकूल सरकार चलाउने क्षमता नभएको आरोप लगाउँदै राजनीतिमा दिएको सञ्चारमाध्यमले जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.