भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

नेमकिपाको उपत्यकामै पहिलो विजयी र्‍याली, शान्त,शालीन,भव्य अनि सभ्य (फोटो फिचर)

नेमकिपाको उपत्यकामै पहिलो विजयी र्‍याली, शान्त,शालीन,भव्य अनि सभ्य (फोटो फिचर)

भक्तपुर । नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकामा सबै पदमा जित हासिल गरेपछि भक्तपुर नगारपालिका मादल मय भयो । मादलको जितसंगै मनाइएको विजय उत्सवको समेत लोभलाग्दो दृश्य रहेको थियो । भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार सुनिल प्रजापति २९२५२ मत र उप मेयरमा नेमकिपाकै उम्मेदवार रजनी जोशी २९७५९ मतले विजयी भएका हुन् । नेमकिपाले १० वटै वडा प्यानलमा अत्यधिक बहुमत सहित विजय हासिल गरेका थिए । काठमाडौं उपत्यकामै सर्वप्रथम भक्तपुर नगरपालिकामा विजय र्‍याली निकाल्ने नेमकिपा नै हो ।
फोटो फिचर

 


Thali Mobile Pvt.Ltd.