भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

शनिबार विहान ७ बजेदेखि भक्तपुर नगरपालिको मतगणना हुने

शनिबार विहान ७ बजेदेखि भक्तपुर नगरपालिको मतगणना  हुने

भक्तपुर । भक्तपुर नगरपालिकाको मतगणना शनिबार विहान ७ बजेदेखि हुने भएको छ । शुक्रबार विहान ७ बजेदेखि सुरु भएको मतदान साझ ५ बजे सकिएसंगै बसेको सर्वदलिय बैठकले मतगणना शनिबार विहान ७ बजेदेखि सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत गोपाल प्रसाद बास्तोलाले कैलाश खबरलाई जानकारी दिनुभएको हो ।

यसपटकको निर्वाचनमा भक्तपुर नगरपालिकामा ४३ हजार ३ सय ७४ मत खशेको छ । ५७ हजार २ सय ७० मतदाता रहेको भक्तपुर नगरपालिकामा ४३ हजार ३ सय ७४ मत खसेको र २७ हजार ६ सय ५६ पुरुष मतदाता मध्य २१ हजार ४ सय ३५ मतदाताले मतदान गरेका छन् भने २९ हजार ६ सय १४ महिला मतदाता मध्ये २१ हजार ९ सय २९ मतदाताले मतदान गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.