भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

भारवहन व्यवस्था सम्बन्धी निर्देशिका संशोधन

भारवहन व्यवस्था सम्बन्धी निर्देशिका संशोधन

काठमाडौं । मालवाहक सवारी साधनको भारवहन नियमन सम्बन्धी व्यवस्था सम्बन्धी निर्देशिका २०७४ लाई सरकारले संशोधन गरेको छ । विभागबाट अनुमति लिनुपर्ने, तौलपुल १२ चक्के सवारीका लागि पनि सहज हुने गरी बनाउनुपर्ने, वजनअनुसार प्रतिसवारी १०० रुपैयाँ मात्रै शुल्क लिन पाइने लगायतका व्यवस्था गर्दै निदेृशिका संशोधन रिएको हो ।

सवारी दर्ता प्रमाणपत्रकै वजन सम्बन्धी विवरण उल्लेख गर्नुपर्ने व्यवस्था समेत गरेको छ । सम्बन्धित सवारी कार्यालयले सवारी दर्ता गर्दा कम्पनीले तोकेको कुल वजन उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ । सवारीहरुले भारवहन क्षमताभन्दा बढी मालसामान बोकेमा हुने जरिवाना र कारवाहीको सीमा समेत बढाइएको छ । तोकिएको भन्दा भार बोक्ने सवारीले सामान झारेर पुनः ढुवानीको व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

 

 


Thali Mobile Pvt.Ltd.