भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

भूकम्प गएपछि बझाङबासी त्रसित

भूकम्प गएपछि बझाङबासी त्रसित

बझाङ । भूकम्प गएको छ । बझाङ सदरमुकाम चैनपुर केन्द्र विन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का बझाङ, बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत प्रदेशका पहाडी जिल्लामा महसुस गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

लगातार भूकम्प र त्यसका प्रकम्प जान थालेपछि यतिबेला सुदूरपश्चिमका स्थानीय त्रसित बनेका छन् ।

 


Thali Mobile Pvt.Ltd.