भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भोटका लागि बस्तीमा बाँड्न लागेको ५० बोरा चामल बरामद

भोटका लागि बस्तीमा बाँड्न लागेको ५० बोरा चामल बरामद

तनहुँ । मौन अवधिमा बन्दीपुर गाउँपालिका वडानम्बर ५ मा बाँड्न लागिएको ५० बोरा चामल प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार राति यम्पा भन्ने स्थानबाट बाँड्ने तयारी गरिरहेका बेला ५० बोरा चामल प्रहरीले नियन्त्रणमा लिएको हो ।

बाँड्ने तयारी गरेकोबेला वाईसीएलले चामल नियन्त्रणमा लिएर प्रहरीलाई सूचना दिएको थियो ।

चामल बाँड्न लागेको सूचना पाएपछि यम्पा पुगेको प्रहरीले चामद बरामद गरेको हो । चामल कुन पार्टीले बाँड्न लागेको हो भन्ने कुरा प्रहरीले खुलाएको छैन ।

 


Thali Mobile Pvt.Ltd.