भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

आरोप पुष्टि नभएपछि छुटे वास्तोला

आरोप पुष्टि नभएपछि छुटे वास्तोला

दाङ । नेकपा बहुमत पार्टीका केन्द्रीय अध्यक्ष धर्मेन्द्र वास्तोलासहित ३ जनालाई प्रहरीले छोडेको छ ।  बुटवल बम विस्फोटमा नेकपा बहुमत पार्टीको संलग्नताको आशंकामा सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सोधपुछपश्चात् लिखित कागज गरेर छोडेको प्रहरी स्रोतले जानकारी दिएको छ । नेपालगन्ज जाने क्रममा दाङको भालुबाङ्गबाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। अहिले उनीहरू कोहलपुरका लागि अघि बढेको बुझिएको छ ।

नेत्र विक्रम चन्द विप्लवले निर्वाचन रोजेपछि वास्तोलाले अलग पार्टी घोषणा गरेर निर्वाचन बहिस्कार अभियानमा लागेको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.