भर्खरै : Sorry, your browser does not support inline SVG.
विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन |

‘म राजीनामा दिन्न’

‘म राजीनामा दिन्न’

काठमाडौं । मन्त्रिमण्डल पुनगर्ठनको तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई बालुवाटारमा बोलाएर राजीनामा गर्न आग्रह गरेका छन् । राजीनामा गरेरखमन्त्रीको सपथ लिन आग्रह गरेका ओलीको प्रयास असफल भएको छ ।

ओलीको प्रस्ताव तुम्बाहाम्फेले ठाडै अस्वीकार गरेकी छन् । निर्वाचित पदाधिकारी हुँदाहुँदै संसदको नेतृत्व नै खाली गर्नु उचित नहुने भन्दै विकल्पमा जान उनले सुझाव दिएकी थिइन् ।

राजीनामा नदिने अडान राखेपछि ओलीसरकार अफ्ठ्यारोमा परेको छ। तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकै कर्मचारीमाथि दुव्र्यवहार प्रकरणमा परेपछि उनले सभामुखमा दाबी गर्दै आएकी थिइन् ।

 


Thali Mobile Pvt.Ltd.