भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

मदिरा उद्योगको क्षमता वृद्धिमा सरकार

मदिरा उद्योगको क्षमता वृद्धिमा सरकार

काठमाडौं । सरकारले पाँचवटा मदिरा उद्योगको क्षमता विस्तार गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।

औद्योगिक प्रवद्र्धन बोर्डको बैठकले मदिरा उद्योगको क्षमता वृद्धि र एउटा उद्योगको म्याद थप गर्ने निर्णय गरेको हो ।

ती उद्योगमा छिन्नमस्ता डिस्टिलरी, न्यु एभरेस्ट डिस्टिलरीलगायत रहेका छन् । त्यस्तै, दशवटा क्रसर उद्योगलाई पनि सञ्चालनको अनुमति दिने सैद्धान्तिक निर्णय भएको छ ।

बिहीबारको बोर्ड बैठकले केही मदिरा उद्योगको क्षमता तथा पुँजी वृद्धि र केही क्रसर उद्योग सञ्चालन अनुमति दिने विषयमा छलफल भएको उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.