भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

माओवादी संसदीय दलको नेतामा प्रचण्ड निर्विरोध हुने

माओवादी संसदीय दलको नेतामा प्रचण्ड निर्विरोध हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्विरोध हुने स्रोतको दावी छ । माओवादी केन्द्रले संसदीय दलको नेता भने भोली विहिबार चुन्ने भएको छ ।

सांसदहरुको सपथपछि मात्रै नेता चुन्ने तयारी माओवादी केन्द्रले गरेको थियो । संघिय संसदमा माओवादी केन्द्रबाटे प्रतिनिधित्व गर्ने ३२ सांसद छन् । कांग्रेसबाट सभापति शेर बहादुर देउवा, नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने,

एकिकृत समाजवादीबाट माधव कुमार नेपाल, राप्रपाबाट राजेन्द्र लिङदेन संसदीय दलको नेता निर्बाचित भएका छन् । कांग्रेसबाहेक अन्य दलका नेता भने निर्विरोध निर्बाचित भएका छन् । माओवादी केन्द्रमा प्रचण्ड बाहेक अन्य नेताले सार्वजनिक दावी गरेका छैनन् ।

 


Thali Mobile Pvt.Ltd.