भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

मिस नेवाः ११४१ को ताज कृषा महर्जनलाई (भिडियाे सहित)

मिस नेवाः ११४१ को ताज कृषा महर्जनलाई (भिडियाे सहित)

काठमाडौ — मिस नेवाः ११४१ को उपाधि कृषा महर्जनले हात पारेकी छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिवार सम्पन्न भएको फाइनलमा उनले १५ जना नेवार सुन्दरीलाई पछि पार्दै ताज हात पारेकी हुन् ।

उनले विभिन्न उपहारहरू समेत प्राप्त गरिन् । फाइनल राउण्डको नेपाल टेलिभिजन र कैलाश खबर एच.डिले लाइभ प्रशारण गरेका थिए भने विभिन्न मिडियाले अनलाइन मिडियाबाट पनि प्रत्यक्ष प्रशारण गरिएको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…

 


Thali Mobile Pvt.Ltd.