भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

मुक्ति समाजद्वारा १८ औं छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा दिप प्रज्वलन

मुक्ति समाजद्वारा १८ औं छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा दिप प्रज्वलन

काठमाडौं । नेपाल उत्पीडित जातीय मुक्ति समाजले १८ औं छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा दिप प्रज्वलन गरेको छ । आइतबार माइतीघरमण्डलामा नेकपा एमाले निकट नेपाल उत्पीडित मुक्ति समाजले “जतीय भेदभाव तथा छुवाछुतको अन्त्य गर्न राष्ट्रिय नीति निर्माण गरौं, समानुपातिक समावेशीपूर्ण प्रतिनिधित्वको संबैधानिक अग्राधिकारको सुनिश्चित गरौं”भन्ने नाराका साथ १८औं छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा दिप प्रज्वलन गरेको गरेको हो ।मुक्ति समाजद्वारा १८ औं छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा दिप प्रज्वलन(फोटोफिचर)

२०६३ साल जेठ २१ गते सरकारले नेपाललाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको थियो । नेपालको संविधानमा जातीय भेदभाव तथा छुवाछूत विरुद्धको हक र सामाजिक न्यायको हक जस्ता मौलिक हकको व्यवस्था गरिएकाले मुक्ति समाजले दिप प्रज्वलन गरेको नेपाल उत्पीडित जातीय मुक्तिसमाजका केन्द्रीय स्थाइकमिटी सदस्य तथा आर्थिक बिभाग प्रमुख डिल्लि  बराइलि बताउनुभयो ।मुक्ति समाजद्वारा १८ औं छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा दिप प्रज्वलन(फोटोफिचर)

उहाँले नेपालमा हुने जुनसुकै विभेदलाई राज्यले दण्डित गराउँन कुनै कसुर बाँकी राख्न नहुने बताउनुभयो । नेपालमा लोकतन्त्रको स्थापना र पुनर्बहालीसँगै सबै किसिमका विभेद अन्त्य गर्न पटक–पटक सार्वजनिक घोषणा भएपनि घोषणालाई कार्यान्वयन गर्न राज्यले दरिलो बन्नुपर्ने बराइलीको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.