भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

याैन : महिलाका यी अंग छुदा आफैं अपिल गर्छन्…

याैन : महिलाका यी अंग छुदा आफैं अपिल गर्छन्…

८ साउन २०७७ काठमाडौं । यौन सम्बधको ठुलो भुमिका वैवाहिक जीवनमा रहेको हुन्छ । यौन सम्बन्ध एक प्राकृतिक र स्वभाविक प्रक्रिय हो । दाम्पत्य जीवनमा यौन सम्बन्धले दम्पतीहरुलाई शारीरिक र भावनात्मक रुपले नजिक ल्याउने गर्छ । हप्तामा कम्तिमा तीन पटकसम्म यौन सम्बन्ध राख्नु शरीरका लागि फाइदाजनक हुन्छ । यस्तै कैयौं दम्पतीहरु यसबारेमा कुरा गर्न पनि रुचाउँदैनन् ।

उनीहरुलाई लाग्छ यसबारेमा कुरा गर्नाले आपसी कटुता पैदा हुन्छ । उनीहरु आफ्नो भावनाहरुलाई दबाउन थाल्छन् तर, भित्रभित्रै चिन्ताले उनीहरुलाई पिरोल्न थाल्छ जसको असर वैवाहिक जीवनमा पर्न जान्छ । त्यस्तै अनावश्यक रुपमा गर्भ रहनाले पनि दाम्पत्य जीवनमा असर पर्न सक्छ । वैवाहिक जीवनलाई सफल र सुखी कसरी बनाउनका लागि अरु कुराहरु जस्तै यौनको पनि आवश्यक्ता पर्छ ।

यौन सम्बन्ध कसरी राख्ने ?

लामो समयसम्म यौन क्रिया कायम राख्न र सन्तुष्ट पार्नका लागि विस्तारै विस्तारै तपाईंको जिब्रोले केटीको कान र स्तनमा स्पर्श गर्नुपर्छ । किनकी दाहिने कान स्नायुमार्फत मस्तिष्कको आनन्द नियन्त्रण गर्ने भागसँग प्रत्यक्ष जोडिएको हुन्छ ।दम्पतीहरुले तत्काल गर्भनिरोधका लागि अस्थायी साधन कण्डमको प्रयोग गर्न सकिन्छ । यसले अनावश्यक गर्भ रहनबाट बचाउँछ । यस्तै अनावश्यक गर्भ नराख्नका लागि महिनावारी भएको सात दिनमा संगिनी सुई लगाउन सकिन्छ ।

यो एक पटक लगाएपछि तीन महिनासम्म गर्भ रहँदैन । लामो समयसम्म यसको प्रयोग गर्दा भने स्वास्थ्यमा असर पर्न सक्छ । पुरुषको घाँटीमा निश्चित संवेदनशील केन्द्र हुन्छ । यो हंसलीमा हुनसक्छ वा कपालमुनि वा टाउकोको मध्यको अन्तमा हुन्छ । त्यसैले महिलाले आफ्नो यौन साथिलाई बिस्तारै आफ्नो हात वा जिव्रोले त्यहाँ स्पर्स गर्नु पर्छ । लोग्नेले पत्नीलाई ध्यानपूर्वक हेर्नुपर्छ ।

जुन अंग आँखाका लागि राम्रो या मन पर्छ र मनलाई आनन्दित तुल्याउँछ या काउकुती लगाउँछ र शरीरमा एक प्रकारको तरंग प्रवाह गर्छ त्यहाँ हातले सुमसुमाउन सुरु गर्नुपर्छ । यस क्रियाले पत्नी कामोत्तेजित हुँदै स्वयं नै सम्बन्धका लागि पहल गर्न सुरु गर्छिन । अंगहरुको पहिचान पतिपत्नी दुवैलाई हुनु जरुरी हुन्छ । अन्तर रंग पललाई विशेष बनाउनको लागि आफ्नो शरीरको सरसफाइमा ध्यान दिनुपर्छ । छालालाई नरम बनाउनको लागि समय समयमा मसाज गर्नुहोस् । किनभने तपाईंको सफा र चम्किलो छालाको स्पर्शले नै साथिलाई कामोत्तेजित बनाउँछ ।

 


Thali Mobile Pvt.Ltd.