भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

दैलेखमा निषेधाज्ञा : ठाटीकाँध गाउँपालिकाका सबै नाका बन्द

दैलेखमा निषेधाज्ञा : ठाटीकाँध गाउँपालिकाका सबै नाका बन्द

८ साउन २०७४ दैलेख । कोरोना भाइरस समुदायमा फैलिएपछि दैलेखमा निषेधाज्ञा जारी गरिएको छ । स्थानीय १६ जनाको स्वाव परीक्षण पोजेटिभ देखिएपछि ठाटीकाँध गाउँपालिका प्रवेश गर्ने सबै नाका पूर्णरुपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

रामघाट खोला, स्याउलेकाँध, भर्तालेक, खामपाटे मटेला भित्रका नाकामा कुनै पनि भेटघाट, जमघट, भीडभाड र आवतजावत नगर्न ८ गते दिउसो १२ वजेबाट बन्द गरिएको हो ।

अर्को आदेश नआएसम्म निषेधाज्ञा उलंघन गर्न खोजिए कानुन बमोजिम कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ । साथै घरबाहिर निस्किदा अनिकार्य मास्क लगाएर सुरक्षित रहन आग्रह गरेको छ ।
जिल्ला प्रशासनद्धारा जारी निषेधाज्ञा…nisedhagya

 


Thali Mobile Pvt.Ltd.