भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा |

लण्डन पुगे प्रधानमन्त्री देउवा, विमानस्थल भव्य स्वागत

लण्डन पुगे प्रधानमन्त्री देउवा, विमानस्थल भव्य स्वागत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा ग्लास्गो सहरमा आयोजित ‘वल्र्ड लिडर समिट’मा सहभागी हुन शुक्रबार राति लण्डन आइपुगेका छन् ।

नेपालका तर्फबाट उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार एयरवेजको विमानद्वारा दोहा हुँदै लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेलगतै भव्य स्वागत गरिएको छ ।

उनलाई नेपालका लागि सर्वदलीय संसदीय समूहले स्वागत गरेको हो । देउवा नेतृत्वको प्रतिनिधिमण्डल शनिबार र आइतबार यही रहने र विभिन्न भेटभाट कार्यक्रममा व्यस्त हुने बताइएको छ । प्रतिनिधिमण्डलमा निजी सुरक्षा अधिकृत र सञ्चारकर्मीसहित २१ जना सहभागि छन् ।

 


Thali Mobile Pvt.Ltd.