लुलुको अभिनयमा ‘पिरतीको डोरो’ (भिडियो सहित)

लुलुको अभिनयमा ‘पिरतीको डोरो’ (भिडियो सहित)

काठमाडौं । हरेक पल गीत संगितमा रमाउन चाहनेका लागि भर्खरै बजारमा आएको छ ‘पिरतीको डोरो’ । कोरोना महामारीले जताततै संकट आएको बेला गीत संगीत भने फस्टाई रहेको छ ।

गायक बद्रीरानाभाट र गायिका कल्पना खनाल (ढुंगाना) स्वरमा रहेको लोक दोहोरी एल्बम पिरतीको डोरो लिएर सर्शक स्रोता माझ आएको छ । समय र परिस्थितिलाई समेटियर तयार पारिएको म्यूजिक भिडियोमा पारस बस्ताकोटी, ज्योती खड्का, गोबिन्द नेपाल (लुलु), प्रन्सा दाहाल, सुजन श्रेष्ठको वेजोड अभिनय रहेको छ ।

अनिल जिसीको छायाङ्कन रहेको यस भिडियोमा यमुना पाण्डेको श्रृङ्गार रहेको छ भने वावु सेन्चुरीको निर्देन रहेको छ । भिडियोलाइ सिमली मिडियाले सम्पादन गरेको छ ।

हेर्नुहाेस् भिडियाे… 

 


Thali Mobile Pvt.Ltd.