भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

विदेशमा रहेका १५८ नेपालीको मृत्यु

विदेशमा रहेका १५८ नेपालीको मृत्यु

१४ असार २०७७ काठमाडौं । कोरोना सङ्क्रमणबाट विदेशमा रहेका १५८ नेपालीको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रकमणमा अहिले सम्म २६ हजार दुई सय २७ जना परेको पुष्टि भएको छ । विदेशमा रहेका १८ हजार ७०० नेपालीली निको भएको एनआरएनएले जनाएको छ ।

नेपाली दूतावास र नियोगसँगको समन्वयमा ११ हजारभन्दा बढी नेपालीको उद्धार गरिएको छ भने ८७ वटा शव पनि नेपाल पठाएको छ । बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्विडेनलगायत १३ देशमा रहेका नेपालीको कोरोनाकै कारण मृत्यु भएको छ ।

 


Thali Mobile Pvt.Ltd.