विश्वकै पहिलो उड्ने कारको मुल्य मूल्य ३ लाख ९९ हजार डलर

विश्वकै पहिलो उड्ने कारको मुल्य मूल्य ३ लाख ९९ हजार डलर

एजेन्सी । उड्ने कार बजारमा आएको छ । यो कारको विकाससँगै अब ट्राफिक कम हुने आँकलन पनि गरिएको छ । युरोपमा कारलाई चलाउन अनुमति समेत दिइएको छ । पर्सनल एयर ल्याण्ड ह्वीकलले निर्माण गरेको यो कार सुपरकारजस्तै देखिन्छ ।

यसलाई सडकमा चलाउन अनुमति दिइएको छ । परीक्षण फेब्रुअरी २०२० देखि गरिँदै आएको यो कारको कम्पनीले सन् २०१२ मै यसको प्रोटोटाइप उडाउन सफल भएको थियो । उक्त कारको मूल्य ३ लाख ९९ हजार डलर राखिएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.