भर्खरै : Sorry, your browser does not support inline SVG.
इराकको कडा कदम : इरान समर्थक सशस्त्र समूहलाई सेप्टेम्बर ३० भित्र निशस्त्रीकरण गर्न निर्देशन | राहदानी छपाइ भ्रष्टाचार मुद्दा : महानिर्देशकसहित ५ जना धरौटीमा रिहा | आज र भोलि मनसुन सक्रिय, ६ प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना | कपिलवस्तुमा यात्रुवाहक बस पल्टिँदा २२ जना घाइते, सबैलाई थप उपचारका लागि भैरहवा रिफर | म्याग्दीको ऐतिहासिक भंकासे स् जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल | अफगानिस्तानमा पाकिस्तानको सैन्य कारबाही, २९ जना मारिएको दाबी | दक्षिण अफ्रिकामाथि ऐतिहासिक जित, क्यानडा पहिलो पटक विश्वकपको अन्तिम १६ मा | कालो सिसा प्रयोग गर्ने ५७ सवारीचालक ट्राफिक प्रहरीको कारबाहीमा |

संसद विघटनविरुद्ध सर्वोच्चमा हस्ताक्षरसहित जाँदै विपक्षीदलका नेता

संसद विघटनविरुद्ध सर्वोच्चमा हस्ताक्षरसहित जाँदै विपक्षीदलका नेता

काठमाडौं । सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा रहेको विपक्षी गठबन्धनले विघटित संसदका सदस्यहरुको हस्ताक्षर संकलन सुरु गरेका छन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री दाबीमा हस्ताक्षर गरेका सांसदहरुलाई हस्ताक्षरका लागि सिंहदरबार बोलाइएको थियो ।

सबैको हस्ताक्षर संकलन गरेर संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने तयारीमा विपक्षी गठबन्धन अघि बडेको छ ।सांसदहरुको छुट्टाछुट्टै हस्ताक्षर संकलन पछि संयुक्त बैठक बसेर सर्वोच्च जाने माओवादी केन्द्रका नेता शक्ति बस्‍नेतले बताए ।

 


Thali Mobile Pvt.Ltd.